शुक्रवार सार्वजनिक हुदैछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण प्रतिवेदन

155 Shares

काठमाडौ, २९ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडानको अन्तिम प्रतिवेदन शुक्रबार सार्वजनिक हुने कार्यक्रम तय गरिएको छ ।
एरोथाईको टोली मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन गरेका थिए ।
नेपाल नागरिक उडान प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आउने शुक्रबारको परीक्षण प्रतिवेदनको बारेमा जानकारी गराउने बताए । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका लागि विमानस्थल खुला हुने उनको भनाइ छ ।
विमानस्थलमा जडान गरिएका नेभिगेसन सञ्चार उपकरण तथा सर्भिलेन्स जडानले काम गरेर नगरको लगायतका जाँच परीक्षण उडानको क्रममा गरिन्छ । एरोथाईको टोलीले एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग, विमानस्थलमा जडान भएका बत्ती र सञ्चार उपकरणले काम गरे नगरको लगायतका परीक्षण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।