319
Shares
चितवन, २९ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत अवस्थामा भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको अमलटारी सेब्टरको कुजौली रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनार स्थित निकुञ्जको कोर क्षेत्रमा गैंडा मृत अवस्थामा फेला परेको हो ।
बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भाले गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ । अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन