186
Shares
तालिबानी शासकले अफगानिस्तानमा लगानी गर्न भारत संग अपिल गरेको छ । राजधानी काबुलमा रहेको भारतीय प्राविधिक नियोगका अधिकारीहरु संगको भेटघाँटमा तालिवान सरकारको तर्फबाट सहयोगको अपिल गरिएको हो ।
भारतको आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाए अनुसार तालिबानले भारत समक्ष पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । निजी क्षेत्रमा लगानी गर्न आग्रह गर्दै तालिबानले यसबाट मुलुकमा रोजगारी सिर्जना हुने र घरेलु अर्थतन्त्र अझ मजबुत हुने अपेक्षा गरेको बताइएको छ ।
भारतीय प्राविधिक नियोगका अधिकारी सँगको भेटमा तालिबानका प्रतिनिधिले सहरी र आवास क्षेत्रमा भारतीय व्यापारीको लगानीका लागि आफूहरु उत्सुक रहेको बताएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन