असुरक्षित महसुस गर्दै चीनद्धारा भारतलाई उक्साउन खोज्दै —निर्वासित तिब्बती राष्ट्रपति

241 Shares

नयाँ दिल्ली । हालै चीनद्धारा भारतको अरुणाञ्चल प्रदेशमा एलएसी पार गरेर भएको झड्पलाई लिएर तिब्बतका निर्वासित राष्ट्रपतिले चीन आफूलाई असुरक्षित महसुस गर्दै भारतलाई उस्काउने काम गरिरहेको संज्ञा दिएका छन् ।
निर्वासनमा रहेका तिब्बती सरकारका अध्यक्ष पेन्पा छिरिङले शनिबार भारत–चीन आमने सामने बारे कुरा गर्दै भने, ‘चीनले असुरक्षित महसुस गरिरहेको छ किनभने समस्याबाट ध्यान हटाउन चीनले अब स्वदेशमा भारतलाई उक्साउने तल्लो स्तरको हर्कतमा उत्रिएको बताए” ।
“चीनको उद्देश्य भारतलाई नियन्त्रणमा राख्नु हो ताकि एशियाई क्षेत्रमा आफ्नो वर्चस्वलाई चुनौती दिने कुनै शक्तिहरुको आधार नहोस्,” उनले थपे । एएनआइ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।