210
Shares
महोत्तरी, ३ पुस । महोत्तरीको जलेश्वरबाट नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छ ।
महोत्तरी प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार सीतामढी ग्रामपञ्चायत भदियन थाना नानपुर वडा नं. १० बस्ने २१ वर्षीय रमन कुमार रहेको हो ।
रमन कुमारलाई जलेश्वर नगरपालिका वडा नं. ३ मलि वाडा बजारबाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।
रमन कुमारको साथबाट नकल्ली नोट जस्तो देखिने नेपाली १ हजार का ११ वटा नोट बरामद भएको उनले बताए । रमनलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसुर मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट १० दिन म्याद थप गराएर थप अनुसन्धान भइरहेको डीएसपी पोखरेलले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन