261
Shares
काठमाडौं, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिन भित्र सरकार गठनको लागि आह्वान गरेकी छन् ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपनि मतपरिणाम आइसकेपछि आईतवार राष्ट्रपति भण्डारीले सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् ।
संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी छन् ।
संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन