विद्युत आपूर्ति कटौतीको विरुद्ध पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा नागरिकहरुद्धारा प्रदर्शन

310 Shares

पेशाबर । पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा निकै समयदेखि विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै त्यहाँको नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् ।
गिल्गिट बाल्टिस्तानको स्कार्डु क्षेत्रमा स्थानीयहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणमा उल्लेख गरिएको हो ।
प्रदर्शनकारीले लाल्टिन बोकेर स्थानीय हुसैनी चोकमा सरकार विरुद्ध नाराबाजी सहित धर्ना दिएको डनले उल्लेख गरेको छ । बाल्टिस्तान अवानी एक्सन समितिले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारीले सो क्षेत्रमा गहुँको चरम अभाव रहेको भन्दै यस समस्याको तत्काल समाधान गर्न समेत सरकार समक्ष माग गरेका छन् ।
डनका अनुसार सो क्षेत्रमा दैनिक २२ घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुँदै आएको छ । यसबाहेक सरकारले त्यस क्षेत्रमा अनुदानमा दिइँदै आएको गहुँको आपूर्तिमा कडाई गरेपछि पिठोको पनि अभाव देखिएको प्रदर्शनकारीले जनाएका छन् ।
आफ्नो माग पूरा नभएको खण्डमा आन्दोलनलाई थप चर्काउने समेत प्रदर्शनकारीको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।