310
Shares
विश्व अर्थशास्त्र सर्वेक्षणमा चिनियाँ व्यापारिक आत्मविश्वासमा सन् २०१३ भन्दा तल खस्किएको एक रिपोर्टले देखाएको छ ।
चीनको व्यापारिक आत्मविश्वास जनवरी २०१३ यताकै सबैभन्दा कम भएको विश्व अर्थशास्त्र सर्वेक्षणले सोमबार देखाएको हो ।
नोभेम्बरमा ५१.८ बाट डिसेम्बरमा ४८.१ मा झरेको थियो, कोभिड–१९ का संक्रमणका विरामीहरु बढ्दै गएपछि अचानक प्रतिबन्ध हटाइएको थियो ।
“सर्वेक्षणले सुझाव दिन्छ कि चिनियाँ अर्थतन्त्रको वृद्धि दर सुस्त छ, नाटकीय रूपमा २०२३ मा मन्दीतर्फ अग्रसर हुन सक्छ,” वर्ल्ड इकोनोमिक्सले भन्यो । रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन