दलित आयोगको टोली दलित बस्तीमा

233 Shares

रौतहट, ६ पुस । चिसो बढ्दै गएपछि राष्ट्रिय दलित आयोगको एक टोलीले रौतहटको विभिन्न पालिकामा रहेका दलित बस्तीको अनुगमन गरेको छ ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मा र जिल्ला प्रतिनिधि सहित अनुगमनमा पुगेको टोलीले मुसहर बस्तीको अनुगमन गरी उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवस्थाको समेत अवलोकन गरेको हो ।
मंगलबार जिल्लाको गौर नगरपालिका वडा नं. २ र राजदेवि नगरपालिका वडा नं. ५ लगायत जिल्लाको विभिन्न स्थानमा बसोबास गर्ने मुसहर, डोम र चमार बस्तीको अनुगमन गरेको थियो ।
उक्त टोलीले बालबालिकाको शिक्षा र स्वास्थ्यको अवस्था, वृद्ध, महिलाको अवस्था र उनीहरुको आर्थिक अवस्थाको साथै उनीहरुले भोगिरहेको पीडा र जातीय विभेद तथा छुवाछुतको अवस्थाबारे अध्ययन गरेको रौतहटका दलित अगुवाहरुले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।