170
Shares
काठमाडौं, ६ पुस । छन् सोङ नेपालको लागि नयाँ चिनियाँ राजदूतमा नियुक्त भएका छन् । सोङ अर्को साता काठमाडौं आउने भएका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीन सरकारले राजदूत पदमा नियुक्त गरेपछि छन् पुस ११ गते आउन लागेको छ ।
राजदुतका नियुक्त भएका छन् अहिले चीनको विदेश मन्त्रालयमा एसिया मामिला विभागका उपमहानिर्देशकको रुपमा कार्यरत छन् । छन्ले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेको स्रोतले बतायो । चीनले नेपाललाई प्राथमिकतामा राख्दै आएको छ । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिना अघि चिन फर्किएपछि छन् राजदूतको रुपमा आउन लागेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन