काठमाडौं, ७ पुस । देशको अधिकांश स्थानमा मौसम धेरै बिग्रिएको छ । काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु तथा कुहिरोले लागेको छ ।
नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको छन् । काठमाडौं उपत्यकाको आकाश बिहानदेखि हुस्सुले लाकेको छ । जसको कारण उडानहरुमा अवरुद्ध भएका हुन्् । उडानहरुमा अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।
हुस्सु र कुहिरोको कारण धेरै जाडो बढेको छ । अहिले प्रदेश १ मा वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२४ घण्टा आगाडी तराईका केही भू–भागमा बिहानीदेखी हुस्सु र कुहिरो लागेको देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन