158
Shares
सुर्खेत, ८ पुुस । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सुरु भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
साधारण सभामा रौतहट सहित देशभरबाट ६ सय भन्दा बढी पत्रकारहरु सहभागी भएका छन् । साधारण सभा भोलिसम्म चल्ने छन् ।
राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरा लगायतका नेताहरु सहभागी भएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन