152
Shares
नयाँ दिल्ली । भारत र अमेरिकाको रक्षा प्रमुख विच द्विपक्षीय सहयोग सम्बन्धमा छलफल भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।
भारत र चीनबीच सीमा क्षेत्रमा बढेको तनावको बीचमा अमेरिकाको संयुक्त चिफ अफ स्टाफ जनरल मार्क ए माइली र भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले द्विपक्षीय सहयोग बढाउने उपायहरूबारे छलफल भएको हो ।
“दुई सैन्य नेताहरूले क्षेत्रीय र विश्वव्यापी सुरक्षा वातावरणको मूल्याङ्कन साझा गरे,” अमेरिकी संयुक्त कर्मचारी उप प्रवक्ता जोसेफ आर होल्स्टेडले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन