131
Shares
वासिंगटन । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनद्धारा चीन र पाकिस्तान सहित अन्य १० देशलाई धार्मिक स्वतन्त्रता उलंघन गर्ने विशेष सुचीमा संलग्न रहेको देशमा राखेको बताइएको छ ।
‘म्यानमार बर्मा, जनवादी गणतन्त्र चीन, क्युवा, इरिट्रिया, इरान, निकारागुआ, डीपीआरके, पाकिस्तान, रुस, साउदी अरेबिया, ताजिकिस्तान र तुर्कमेनिस्तानलाई अन्तररारष्ट्रिय धार्मिक स्वतन्त्रता ऐन अन्तर्गत विशेष सरोकारका देशहरूको रूपमा घोषणा गरेको हो ।
सन् १९९८ मा संलग्न भएको वा विशेष गरी धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घनलाई सहन गरेकोमा उनीहरुलाई सूचीकृत गरिएको छ,’ अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेको छ ।
‘मैले अल्जेरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कोमोरोस र भियतनामलाई पनि संलग्नताका लागि विशेष वाच सूचीमा राख्दै छु उनले भने ।’ रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन