201
Shares
रौतहट, ९ पुस । नेपाली सेनालाई चाहिने सामग्री भारतीय सेनाले हस्तान्तरण गरेको छ । नेपाली सेनालाई तालिम गर्न चाहिने सिमुलेटर भारतीय सेनाले हस्तान्तरण गरिउको जनाएको हो ।
नेपालको भ्रमणमा रहेका भारतीय सेनाका लेफ्रिटनेन्ट जनरल जेएस सन्धुले दुई दिन अघि एकथान ड्राइभिंग सिमुलेटर र एकथान हतियार टे«निग सिमुलेटर हस्तान्तर गरिएका हुन् ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । गत बुधबार सीतापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोगस्वरूप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
ट्रेनिङ सिमुलेटर कम्प्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन