141
Shares
काठमाडौं, ११ पुस । गायिका मेलिना राई र गायक बिन्ती कुमार गुरूङको स्वर रहेको नयाँ गीत अमिलो कागती सार्वजनिक भएको छ ।
गीतको भिडियोमा मोडल उषा उप्रेती र मनोज गुरुङको अभिनय रहेको हो । एक प्रेमिल जोडीको प्रेम र रोमान्सका भिडियोमा देखाउन खोजिएको छ ।
थापाको छायांकन तथा विष्णु खड्काको सम्पादन रहेको भिडियोमा रायन कार्कीले निर्देशन गरेका हुन् । गायक बिन्ती कुमारको यस अगाडि होई मेरो संसार चु सैं ङल लगायतका गीतबाट चर्चामा आएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन