124
Shares
लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ । भिल्लाको मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पाँचौ, भर्जिल भान डायकले ३७ औं र स्टेफान बासेटिकले ८१ औं मिनेटमा गोल गरे । भिल्लाका लागि ओली वाट्किन्सले ५९ औं मिनेटमा गोल गरे । जितपछि १५ खेलबाट २५ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन