फिल्म ‘गुलाबी’ को बितरण अभिनेत्री सुहाना थापाले गर्ने

186 Shares

काठमाडौ, १३ । समुन्द्र भट्टको निर्देशनमा रहेको फिल्म ‘गुलाबी’ अभिनेत्री सुहाना थापाले वितरण गर्ने भएकी हुन् ।
फिल्मको त्रिनेत्रम डिस्ट्रिब्युसन मार्फत निर्माण गर्न लागेकी छिन्् । त्रिनेत्रम डिस्ट्रिब्युसन अभिनेत्री सुहान सीईओ र निर्माता सुनिलकुमार थापा र अभिनेत्री निर्देशक झरना थापाको कम्पनी हो । फिल्मक वितरणको लागि निर्माण टिम र त्रिनेत्रम डिस्ट्रिब्युसनले सम्झौता गरेको छ ।
फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनि ओएसआरले लिएको छ । ओएसआर प्रमुख ओम अग्रवाल र निर्देशक भट्टबीच डिजिटल अधिकारको बिचरमा सम्झौता भएको हो । निर्देशक भट्टले राम्रो प्रस्ताव र आकर्षक लगानी आएपछि दुबै कम्पनिसँग फिल्मको फरक फरक सम्झौता गरेको बताइन् ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नाजिर हुसैन मुख्य भुमिकामा छन् । पारलैङ्गिकताको कथा बोल्ने ‘गुलाबी’ मा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।