185
Shares
काठमाडौं, १३ पुस । ‘सिम्फोनी अफ ह्यामर’ छायांकन को सिलसिलामा अभिनेता कार्म केही महिनादेखि फ्रान्समा रहेका छन् ।
उनले अभिनय गरेको एक फ्रान्सेली फिल्मको छायांकन भर्खरै सकिएको हो । ‘सिम्फोनी अफ ह्यामर’ नामक उक्त फिल्मको छायांकन कर्सिका नामक फ्रान्सको टापुमा सकिएको बताइएको छ ।
नेपालबाट बसाइ सरेर फ्रान्स पुगेको एक परिवारको कथा र गर्ने संघर्षलाई फिल्मले चित्रण गर्छ । फ्रान्सेली फिल्ममा समेत चर्चित सम्पादक मार्क गुरुङले निर्देशन गरेको फिल्ममा कार्मसहित सोफिया गुरुङको समेत अभिनय छ ।
सोफियाको पिताको भूमिकामा कार्म देखिएका छन् । यसबाहेक कार्मले केही नाम चलेका फिल्मका लागि अडिसन पनि दिइरहेका छन् । ‘तीन–चारवटा ठूला प्रोडक्सन हाउसमा अडिसन दिएँ र केहीमा दिंदैछु,’ उनले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन