377
Shares
तराई टप संवाददाता
पर्सा, ८ वैशाख । प्रतिबन्धित लागु औषध गाँजा सहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली टोल निवासी ४४ वर्षीय उमर अन्सारीलाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
केही दिन अघि देखि पर्सा प्रहरीले अन्सारीको गतिविधिमा नजर राख्दै थिए आज उनलाई चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लेगगार्डमा झुण्डायाएको दुईवटा कालो प्लास्टिकको झोलाभित्र राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन