126
Shares
नयाँ दिल्ली, १५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको आमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबाद स्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।
टवीट गरेर भनेका छन् शानदार शताब्दीको ईश्वरको चरणमा बिराम । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ । एएनआई ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन