144
Shares
सप्तरी, १५ पुस । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ३ गोविन्दपुरमा शुक्रवार बिहान आगलागी भएको छ ।
आगलागीबाट करिब ५ लाख भन्दा बढीको क्षति भएको हो ।
गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीमा परेर उहाँका पशु चौपाया समेत जलेका प्रहरीले जनकारी दिए ।
स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगो बिहानै निभाइएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन