291
Shares
सिड्नी (एजेन्सी) – चीनमा कोभिड १९ बाट दैनिक रुपमा ९ हजार मानिसको मृत्यु भईरहेको अष्ट्रेलियाको एक वेबसाइटले दाबी गरेको छ ।
अष्ट्रलियन वेवसाईट न्युज डटकमडटएउ आफनो रिपोर्टमा जनाएको छ की चीनमा कोभिड–१९ बाट दैनिक रुपमा ९ हजार भन्दा मानिसहरुको मृत्यु भइरहेको हो ।
“बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ । यो बेइजिङले नोभेम्बरमा कठोर शून्य–कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौं देखि थियो ।”
चीनको सिंनजियाँन प्रान्तको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा लकडाउनको विरोध प्रदर्शन सुरु भएको थियो । क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लक भित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन