सिरम इन्ष्टिच्यूटले कोरोना विरुद्धको खोप कोभी सिल्डको मूल्यवृद्धि गरे

498 Shares

रौतहट, ८ वैशाख । सिरम इन्ष्टिच्यूटले बुधबार कोरोना विरुद्धको कोभि सिल्ड खोपको नयाँ दर तय गरेको छ ।
अबदेखि सिरमले निजी अस्पताललाई ६ सय भारतीय रुपैयाँमा दिनेछ । यसअघि २ सय ५० भारतीय रुपैयाँमा सिरमले खोप उपलब्ध गराउँदै आएको थियो ।
राज्य सरकारका लागि खोपले ४ सय भारतीय रुपैयाँ तिर्नु पर्नेछ भने केन्द्रलाई १ सय ५० रुपैयाँ नै उपलब्ध गराइनेछ । सिरम आगामी दुई महिनामा खोपको उत्पादन बढाउने बताएको छ । हाल उत्पादन भएका ५० प्रतिशत खोप केन्द्र र बाँकी ५० प्रतिशत राज्य र निजी अस्पताललाई दिँदै आएको छ ।
कोभि सिल्ड खोप हाफ डोज दिँदा यसको प्रभावकारिता ९० प्रतिशत रहने बताइएको छ । एक महिनापछि फूल डोजमा प्रभावकारिता ६२ प्रतिशत रहेको बताइएको छ । बेलायती नियामक निकायले यसलाई ८० प्रतिशत सम्म प्रभावकारी मानिएको छ ।
भारतले १ मे देखि १८ वर्षका माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । यता, नेपालले भने कोभिसिल्ड खोपको १० लाख डोजका लागि अग्रिम भुक्तानी गरे पनि हालसम्म उक्त खोप प्राप्त गर्न सकेको छैन । यसले ज्येष्ठ नागरिकहरूलाई लक्षित खोप अभियान प्रभावित हुनसक्ने चिन्ता विज्ञहरूले व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।