शितलहर प्रभावित चार सय विपन्नलाई ब्लान्केट वितरण

360 Shares

राधेश्याम कुशवाहा
सर्लाही, ४ माघ । बलरा नगरपालिकामा शितलहरबाट बच्नका लागि ४०० जना गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई ब्लान्केट वितरण गरिएकोे छ ।
बलरा नगरपालिका वार्ड न. १० सुदामा मेयर रामाशंकर कुशवाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी वडा स्तरिय योजनाबाट उक्त ब्लान्केट वितरण गरिएको छ ।
चिसोको समयमा ब्लान्केट वितरण गरिएकोमा स्थानिय सरकार भएको महसुुस गरेको स्थानिय ईन्दल ठाकुरले बताए । “शितलहरबाट गरिब, मजुदुर, बुढापाखा तथा बालबालिकाहरु बहुत समस्या छन । उनिहरुको घरमा जाडोमा ओढने र बिछयाउने मोटो कपडा समेत रहेका छैन, उनले भने ।”
“पराल र दाउराको भरमा रात काटनुपरेको अवस्था छ । वडाअध्यक्षबाट प्राप्त ब्लान्केट सहयोग उनिहरुलाई जाडो काटन थप मदत मिल्ने बताए ।”
अरु वडामा ब्लाकेट वितरण नभएपनि हाम्रो वडामा वितरण गरेकोमा वडाअध्यक्ष महतोलाई उहाँले विशेष धन्यावाद समेत थिए । विपदको बेलामा सहयोग लिएर पुग्ने जनप्रनिधिहरु विरलै भेटिने गरेको उनिहरुको भनाई थियो ।
आफनो वडाका गरिब, दलित, ज्येष्ठ नगारिक तथा अतिविपन्न परिवारका नगरिकहरुलाई शितलहरबाट बच्नका लागि ब्लाकेट वितरण गरेको वडाअध्यक्ष दिनेश महतोले बताए ।
बर्षेनि पुष, माघ महिनामा बाक्लो हु्स्सु तथा कुहिरो लागेर सर्वसाधारणको जनजिवनबाट कष्ठकर हुने गरेको कुरालाई ध्यानमा राख्दै वडबाटै ब्लान्केट वितरण गर्ने योजना बनाएको छु, उहाँले भने ।”
“अरु वडामा ब्लाकेट वितरण गरिएको छैन, तपाईले वितरण गर्नुभएको छ, भने सोधिएको प्रश्नमा उहाँको जवाफ थियो ।”
“आफू ५ बर्षको अनुभवी वडाअध्यक्ष रहेको छु , उहाँले भने । कुन महिनमा कुन योजना चलाउनुपर्छ, हामीलाई राम्रो सित थाहा छ ।”
वडा भित्रका सबै किसानहरुलाई गहुँको सिजनमा बिउ समेत वितरण गरेको उहाँले दाबी गरे । जनप्रतिनिधि भएपछि अपदा विपदाको बेला आफनो जनताको सेवा तथा हितका लागि समर्पित हुनुपर्ने उहाँले बताए ।
प्रभावित भएका वार्ड न.१० का गरिब तथा विपन्न परिवारलाई ब्लान्केट वितरण गरिएको बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले बताए ।
“हामीले शितलहरबाट प्रभावित भएका अन्य वार्डमा पनि वितरण गर्नका लागि कानुनी प्रक्रियामा छौं, उहाँले भने ।”
“काुननी प्रक्रिया पुरा हुने बित्तिकै अरु पनि वार्डमा वास्तविक प्रभावितलाई ब्लान्केट वितरण गर्ने छु, । शितलहरबाट नगरका जनतालाई बचाउनका लागि सबै वडाका प्रत्येक गाउँ तथा टोलका चौक चौकमा दाउरा समेत वितरण गदै छौं ।”
यसबाट सबैभन्दा बढी प्रभावित भएका दलित तथा विपन्न परिवारका १२ जनालाई ५–५ हजारका दरले आर्थिक सहयोग समेत गरिसकेका छौ. उहाँले भने ।
अगामी दिनमा पनि प्रभावित भएका नागरिकहरुलाई पहिचान गरि सहयोग गर्दै जाने उहाँले प्रतिबद्वता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।