बंगबन्धु शेख मुजीम ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितिन्

261 Shares

काठमाडौं, ६ माघ । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेख मुजीम ढाका म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छिन् ।
४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै ढाका म्याराथनमा दास्रोपल्ट उपाधि जितेकी हुन् । यो उनको ब्यक्तिगत उत्कृष्ट प्रदर्शन पनि हो ।
यसअघि १३ औं सागमा उनले २ घण्टा ५० मिनेट ११ सेकेन्डको टाइमिङसहित रजत जितेकी थिइन् । महिला म्याराथनमा राष्ट्रिय कीर्तिमान भने कान्छी माया कोजुको नाममा छ ।
काठमाडौंमा भएको प्रतियोगितामा उनले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । शुक्रबारको स्पर्धामा श्रीलंकाकी मधुमाला परेरा दोस्रो हुँदा नेपालकै विन्द्रा धानके श्रेष्ठ तेस्रो भएकी छन् । मधुमालाले २ घण्टा ४८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् । विन्द्राले २ घण्टा ५२ मिनेट २२ सेकेन्डमा दूरी पूरा गरिन् ।
पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिम ढाका म्याराथनको २०२१ संस्करणकी पनि स्वर्ण पदक विजेता हुन भने २०२२ को सोही म्याराथनमा कास्य पदक जितेकी थिइन् ।
दक्षिण एसियाली स्पर्धाको उपाधिसँगै पुष्पाले ५ लाख टाका (बंगलादेशी मुद्रा) पुरस्कार पाएकी छिन् । तेस्रो भएकी विन्द्राले ३ लाख टाका पुरस्कार पाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।