109
Shares
काठमाडौँ, ११ माघ । आज सुनको मुल्य हिजोे तुलनामा १ सय घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।
छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम छ । हिजोको मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन