आजकै दिन महात्मा गान्धीको हत्या भएका थिए

129 Shares

काठमाडौँ, १६ माघ । सन् १९४८ मा आजकै दिन (जनवरी ३०) मा भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा, राजनीतिज्ञ तथा आध्यात्मिक नेता महात्मा गान्धीको हत्या भएको थियो ।
भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनमा अगुवा गरेको गान्धीले दक्षिण अफ्रिकामा समेत नागरिक अधिकारका लागि वकालत गरेका थिए । भारतमा उनलाई राष्ट्रपिताका नाममा सम्मान गरिन्छ ।
गान्धी सन् १८६९ को अक्टोबर २ मा भारतको पोरबन्दरमा जन्म भएको थियो । उनका पिता करमचन्द गान्धी पोरबन्दर तथा पश्चिम भारतको अन्य राज्यका मुख्यमन्त्री थिए । कानुन अध्ययन गरेका महात्मा गान्धीले ब्रिटिस संस्थाहरू बहिष्कारविरुद्ध संगठित अभियान चलाएका थिए । त्यसका साथै उनले शान्तिपूर्ण नागरिक अवज्ञाको नेतृत्व लिएका थिए ।

उक्त संगठनले गान्धी माथि मुस्लिम समर्थक र पाकिस्तान प्रति नरम भएर हिन्दुहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो । भारत–पाकिस्तान विभाजनका क्रममा मच्चिएको रक्तपातका लागि गान्धी दोषी भएको संगठनको आरोप थियो । सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।