भारतीय रेल्वले विश्वसनियता कायम राख्न हाइड्रोजन हेरिटेज रेल सुरु गर्दै

148 Shares

नयाँ दिल्ली, १६ माघ । सन् २०२३ को सुरुमा भारतीय रेलवेले आफ्नो विरासतलाई विश्वसनियता प्रदान गर्नका निमित्त लाइनहरूलाई आधुनिक प्रविधिको साथ रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।
त्यसका लागि रेल मन्त्रालयले हाइड्रोजन ट्रेन ल्याउने योजना बनाएको हो । यस वर्षको अन्तिम सम्ममा हेरिटेज लाइनहरूमा पावर ट्रेनहरू सञ्चालन गर्ने भारत सरकारको योजना रहेको रेल मन्त्रालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार ‘हाइड्रोजन फर हेरिटेज’ योजनाले रेलको लुक र सञ्चालन प्रणाली परिवर्तन गर्ने प्रविधि मात्र नभई सार्वजनिक यातायात प्रणालीमा हरित ऊर्जाको प्रयोगलाई पनि प्रवद्र्धन गर्नेछ । हाइड्रोजन ट्रेनहरू न्यारो गेज र मिटर गेज दुवैमा सञ्चालन हुनेछन् । रेल मन्त्रालयका अनुसार हाइड्रोजन–सञ्चालित ट्रेनहरूले ८ हेरिटेज लाइनहरूमा प्रारम्भिक रुट तय गर्नेछन् ।
ति लाइनहरू मध्य रेलवेको माथेरान हिल रेलवे एक हो । जसको लम्बाइ १९.९७ किलोमिटर छ । उत्तर सीमावर्ती रेलवेको दार्जिलिङ हिमालयन रेलवे, जसको लम्बाइ ८८.६ किलोमिटर छ, ९६.५ किलोमिटरको कालका शिमला रेलवे, १६४ किलोमिटरको उत्तरको कांगडा उपत्यका रेलवे, ६२.७ किलोमिटरको पश्चिम रेलवेको बिलमोरा वाघाई रुट, ५८ किलोमिटरको पश्चिम रेलवेको महू पातालपानी रुट, ४६ किलोमिटरको निलगिरि माउन्टेन रुट र ५२ किलोमिटर मारवाड उत्तर पश्चिम रेलवेको मद्रिया रुट रहेका छन् ।
यी हेरिटेज रुटमा हाइड्रोजन–सञ्चालित ट्रेन सञ्चालन गर्न धेरै प्राविधिक परिवर्तनहरू पहिले नै भइरहेको छ । सहज सञ्चालनका लागि ट्रेनको प्रत्येक डिब्बामा प्रोपल्सन युनिट स्थापना गरिनेछ । साथै, राम्रो यात्रा अनुभवको लागि भिस्टाडोम कोचहरू प्रत्येक ट्रेनमा सेट हुनेछन् । यी हाइड्रोजन ट्रेनहरूले देशमा रेलहरू प्रतिस्थापन गर्नेछन्, जुन १९५०–६० मा डिजाइन गरिएको थियो । एएनआई ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।