128
Shares
काठमाडौं, २३ माघ । आइतबारको सुनको मूल्य तोलामा २ हजा घटे पनि सोमबार सुनको मूल्य तोलामा ५ सय बढेको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ६ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार १ सय तोकिएको हो ।
आइतबार छापावाल सुनका मूल्य तोलामा १ लाख ४ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार सोमबार चाँदीको मूल्य आइतबार जस्तै स्थिर छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन