132
Shares
कैनवरा, एजेन्सी । अमेरिकामा खसाएको संदिग्ध चिनियाँ जासुसी बेलुनलाई खसाएपछि अष्ट्रेलियाले सुरक्षा कारण देखाउदै युद्ध स्मारकमा लगाइएको चिनियाँ सुरक्षा क्यामरा हटाउन अधिकारीहरुलाई निर्देशन दिएको छ ।
अस्ट्रेलियाले हालै अमेरिकामा भेटिएको संदिग्ध चिनियाँ निगरानी बेलुनलाई लिएर जारी विवादको बीचमा जासुसी चिन्ताको कारण क्यानबेराको युद्ध स्मारकमा ११ चिनियाँ सुरक्षा क्यामेरा हटाउने अधिकारीहरुलाई निर्देशन दिएको हो ।
क्यामेराहरू हाइकेभिजन द्वारा निर्माण गरिएको हो, जुन आंशिक रूपमा चिनियाँ राज्य लगानीकर्ताहरूको स्वामित्वमा रहेको छ । चिनियाँ ’जासूस बेलुन’ ल्याटिन अमेरिका र कोस्टारिकामा पनि भेटिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन