१५ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा दास पक्राउ

348 Shares

रौतहट, १३ असोज । १५ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहटको कटहरिया नगरपालिका वडा नम्वर १ भसेढवा गाउँको परसवनी टोलका ३५ बर्षिय युवक इन्दल दासलाई प्रहरीले १५ बर्षिया किशोरी संग बलात्कार गरेकोे आरोपमा प्रहरीले सोमवार राति प्रहरीले पक्राउ गरेको हो ।
गए राति राती ९ बजेको समयमा स्थानीय एक १५ बर्षिया किशोरी घर नजिकैको धारामा पानी लिन गएकी थिईन । उक्त स्थानमा कोही नभएको मौका छोपि आरोपित युवक दासले पछाडीबाट किशोरीको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडिताको परिवारजनले बताएको छ ।
रातिको समय भएको हुँदा पीडिता किशोरीले हार गुहार माग्दा मुख छोपेको हुँदा कोही बचाउन जान सकेनन अन्तत ः किशोरी घरमा आएर घटनाबारे आफनो आमालाई बताएपछि पीडिताको बाबुले इलाका प्रहरी कार्यालय कटहरियालाई गरेको खबरको आधारमा सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी दासलाई राती १२ बजे पक्राउ गर्न सफल भए ।
पक्राउ परेका आरोपी दासलाई ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको र पीडित पक्षको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणी सम्बन्धी ऐनमा कारवाही चलाउने तथा मंगलवार साँझ सम्म म्याद थप गर्ने तयारीमा प्रहरी जुटेको इप्रका गरुडाको डिएसपी रबि रावलले जानकारी दिए । पीडित किशोरीको गौर अस्पतालमा स्वास्थ परिक्षणको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।