कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न जिल्ला समन्वय समिति सदस्य मोजमिलको चेतावनी

289 Shares

प्रेमचन्द्र झा
रौतहट, १८ फागुन । जिल्ला समन्वय समिति रौतहटका एक सदस्यले कोषमा जम्मा रहेको रकममा भाग बण्डा नगर्न चेतावनी दिएका छन ।
समितिको कोषमा रहेको एक करोड दस लाख रुपैयाबाट ७० लाख रुपैया भाग बन्डा गर्न लागेको जिल्ला समन्वय समिति सदस्य मोजमिलले बताए । समन्वय समिति प्रमुख रामअयोध्या यादव र समन्वय अधिकारी ओम प्रकाश यादवले केही दिन आगाडी गोप्य बैठक बसि खर्च गर्न नहुने रकममा भाग बण्डा गरेकोमा आपति प्रकट गरेका हुन ।
पछिल्लो कार्यकाल जस्तो १२ करोड अनियमितता यस पालि हुन नदिन सदस्य जमिलले बताएका छन । सो अनियमित खर्चको अनुमोदन विहिबार हुन लागेको जिल्ला सभा बैठकमा समेत पेश हुने उनले दाबी गरे । यस सम्बन्धमा समन्वय समितिका प्रमुख राम अयोध्या प्रसाद यादवले कोषको रकम भागबण्डा गर्ने पक्षमा आफु पनि नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।