111
Shares
काठमाडौँ, १९ फागुन । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५ सय र तेजाबी सुनको मूल्य १ लाख २ हजार कायम रहेको हो ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार १ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य तोलामा १ हजार २ सय ७० थियो ।
यसमा ५ रुपैयाँको गिरावट आएसँगै तोलामा १ हजार २ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन