180
Shares
वासिंगटन, एजेन्सी । चीन अझै कोभिड १९ महामारीको विश्वको सबैभन्दा जोखिममा रहेको अमेरिकी राष्ट्रपति पदको उम्मेदवार विवेक रामास्वामीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार विवेक रामास्वामीले कोभिड–१९ महामारीको मूल कारणमा पुग्नेतर्फ अमेरिकी प्रशासनको “थोरै चासो“ को कारण आलोचना गरेका हुन् ।
“चीन अझै पनि विश्वको सबैभन्दा ठूलो महामारीको जोखिम हो । यदि हामीले कदम चालेनौं भने, भविष्यमा अझ नराम्रो आशा गरौं,“ उनले ट्वीट गरे ।
उल्लेखनीय छ, रामास्वामीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकी कम्पनीहरूलाई चीनसँग व्यापार गर्न प्रतिबन्ध लगाउने बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन