96
Shares
काठमाडौँ, २८ फागुन । २ चैत देखि ६ गतेसम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)मा अभिनेत्रीद्धय प्रियंका काकी, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले सेसन चलाउने भएको छ ।
‘आमा नायिकाः जिम्मेवारी र करीयर’ विषयक उक्त सेसनमा ‘प्यानलिष्ट’हरु चर्चित अभिनेत्रीद्धय प्रियंका कार्की, माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले आफ्नो अनुभव सुनाउने भएको हो ।
सेसेनको मध्यस्थता पत्रकार सन्ध्या थापाले गर्ने छिन् । नायिकाहरुको यो सेसन आउँदो चैत ६ गते सोमबारका दिन नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सञ्चालन हुने छ ।
महोत्सवको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन