176
Shares
वेइजिंग, एजेन्सी । चाइना वर्म रेन प्रतिवेदनमा भनिएको छ कि चीनमा आकाशबाट खसेको कीराको चपेटाबाट जोगिन मानिसहरू छाता बोकेर हिँडेको देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको एउटा भिडियोले चीनमा कीराको वर्षा भइरहेको देखाएको हो । राजधानी बेइजिङको भिडियोमा सडक र सवारीसाधनहरू कीराले ढाकिएको देखाइएको थियो, न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार भिडियोमा बेइजिङका कारहरू केही कीरा–जस्तो जीवहरूले ढाकिएको देखिएको दाबी गरेका छन् ।
यसैबीच एक चिनियाँ पत्रकार शेन शिवेईले उक्त भिडियो नक्कली भएको र बेइजिङ सहरमा हालैको समयमा कुनै पनि वर्षा नभएको दाबी गरेका छन् । “म बेइजिङमा छु र यो भिडियो नक्कली हो । बेइजिङमा अहिले पानी परेको छैन,” शेन शिवेईले ट्वीट गरे । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन