225
Shares
नयाँ दिल्ली, एजेन्सी । आर आर आर फिल्मको “नातु नातु” बोलको गीतल उत्कृष्ट मौलिक गीतको ओस्कर पुरस्कार जितेर इतिहास रचेको छ ।
आरआरआर को ’नातु नातु’ बोलको गीतले ९५औँ एकेडेमी अवार्डमा उत्कृष्ट मौलिक गीतको ओस्कार जितेर इतिहास रचेको हो ।
यो श्रेणीमा जित्ने भारतीय उत्पादनको पहिलो गीत हो । यस वर्षको जनवरीमा भएको गोल्डेन ग्लोब्समा पनि यसले उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन