133
Shares
काठमाडौं, २९ फागुन । अखिल नेपाल फुटबल संघ राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग १ वर्षको सम्झौता गरेको छ ।
उनीसँग आइतबार एक वर्षको लागि सम्झौता गरिएको एन्फाले जनाएको १ । एनेसीले एक वर्षको सम्झौतामा हस्ताक्षर गरेको एन्फाले जनाए ।
अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि खाली रहेको स्थान अब एनेसीले लिने छन् । यसबीचमा बंगलादेश र पाकिस्तान सँगको मैत्रीपूर्ण खेलमा एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
नेपालका प्रशिक्षकसँग प्रो लाइसेन्स नभएकोले एन्फाले विदेशकै प्रशिक्षक भित्र्याएको हो । ३८ वर्षीय एनेसीसँग यूईएफए प्रो लाइसेन्स छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन