222
Shares
नयाँ दिल्ली, एजेन्सी । भारतमा निर्माण गरिएको “द एलिफ्यान्ट व्हिस्परर्स” ले उत्कृष्ट सर्ट फिल्मको ओस्कर पुरस्कार जितेका छन् ।
९५ औं एकेडेमी अवार्डमा भारतको ‘द एलिफ्यान्ट व्हिस्परर्स’ ले उत्कृष्ट वृत्तचित्र सर्ट फिल्मको अवार्ड जितेको हो ।
कार्तिकी गोन्साल्वेसको निर्देशनमा बनेको फिल्म ‘हाउलआउट’, ‘हाउ डु यु मेजर अ इयर ?’, ‘द मार्था मिचेल इफेक्ट’ र ‘स्ट्रेन्जर एट द गेट’ सँग प्रतिस्पर्धा गर्दै आएको थियो । निर्देशक गोन्साल्विसले अवार्ड “मेरी मातृभूमि, भारत” लाई समर्पित गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन