113
Shares
काठमाडौँ, ३० फागुन । आज सुनको मूल्य तोलामा १६ सय बढेको छ ।
सोमबार छापावाल सुनको मुल्य तोलामा १ लाख ४ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सयमा कारोबार भएको हो
मंगलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय पुगेको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बढ्दै १ हजार ३ सय पुगेको महासंघले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन