90
Shares
सर्लाही, ३० फागुन । जिल्ला सुुरक्षा समिति सर्लाहीले जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको छ ।
व्यवसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ पहिलो पटक चक्रघट्टा गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो ।
काम गर्ने शिलशिलामा सुरक्षा निकायले पालिकासँग गरेको अपेक्षा र पालिकाहरुले सुरक्षा निकायबाट गरेको अपेक्षाका विषयमा वृहत छलफल गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन