१२ बर्षिया नबालिका संग जबरजस्ती करणी गर्ने पिडक गौतमलाई पक्राउ गर्न राजमार्ग अबरुद्ध

174 Shares

सर्लाही, ३० फागुन । सर्लाहीको हरिवन नगरपालिमा एक १२ बर्षिया नबालिकालाई जबरजस्ती करण गरेको घटनालाई लिएर पिडित पक्ष संग स्थानीयहरुले पुर्वपश्चिम राजमार्गमा टायर बालेर अबरुद्ध बनाए ।
हरिवन नगरपालिका वडा नम्वर ९ का १२ बर्षिया नबालिकालाई ६० बर्षिय पुरुष व्यक्तिले सोमवार साँझ जबरजस्ती करण गरेका थिए । जबरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले नसमातेकोमा आक्रोश पोख्दै पिडित परिवार संगै स्थानीय बासिन्दाहरुले पूर्व पश्चिम राजमार्गलाई अवरुद्ध बनाएर विरोध प्रदर्शन गरेका छन् ।
दिउसो करिव ४५ मिनेट सम्म बाटो अवरुद्ध गरेपछि प्रहरीले पिडकलाई चाँडै नियन्त्रणमा लिने वाचा गरेपछि बाटो खुले । पिडिता नबालिका हिजो साझ स्थानीय किराना पसलमा फ्रुटी किन्न गएको वेला पसलका संचालक ६० बर्षिय नारायण गौतमले ललाई फकाई पसल भित्रको कोठामा लगेर जबरजस्ती करणी गरेका थिए । नबालिकालाई डरत्रास देखाएको कारण बेलुका असहज भएपछि आमालाई भनेपछि आज इप्रका हरिवनमा किटानी उजुरी दिदै पिडकलाई समात्ने माग गर्दै आएको छ ।
पिडिताको अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्न पिडित पक्षलाई पैसाको लागि दवाव दिन राजनीति चलखेल सुरु भएको बताइएको स्थानीयहरुले आरोप लगाएको छ । इप्रका हरिवनमै पिडित पक्षलाई मिलाउने प्रयास भईरहेको स्थानीयले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले जबरजस्ती करणी गरेको आरोपीलाई प्रहरीले तिव्र रुपमा खोजी कार्य गरिरहेको हुँदा चाँडै नियन्त्रणमा लिने दाबी गरे । जबरजस्ती करण गम्भीर मुद्दामा कसैसंग सम्झौता नगरिने स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।