चीनमा विदेशी लगानी न्यून बिन्दुमा

100 Shares

टोकियो, एजेन्सी । चिनियाँ नीतिको कारण विगत १८ यता चीनमा विदेश लगानी गर्नेहरुको संख्या अत्यन्तै न्यून भएको पाइएको एक रिपोर्टमा उल्लेख गरिएको ।
एक जापानी अखवारको अनुसार चिनियाँ नीतिको कारण विदेशी लगानीकर्ताहरु चीनबाट आफनो हात झिकेको कारण विगत १८ बर्षको अति न्यून विदेश लगानीमा सिमित हुनु परेको हो ।
जापानबाट प्रकाशित हुने निक्के एसियाले जनाएअनुसार चीनमा सन् २०२२ को दोस्रो अर्धवार्षिक अवधिमा प्रत्यक्ष विदेशी लगानीमा ७३ प्रतिशतले कमी आएको छ । चीनको आधिकारिक तथ्यांक उद्धृत गर्दै निक्के एसियाका अनुसार सन् २०२२ जुलाई देखि डिसेम्बर महिना सम्म चीनमा ४२ अर्ब ५० करोड डलर बराबरको विदेशी लगानी भित्रिएको छ । यो सन् १९९९ यताको सबैभन्दा न्यून रहेको जनाइएको छ ।
यस अवधिमा चीनबाट अन्य देशमा हुने विदेशी लगानीमा भने २१ प्रतिशतबाट वृद्धि भएको छ । जस अनुसार चीनबाट अन्य मुलुकमा ८४ अर्ब २० करोड डलर बराबरको लगानी भएको छ ।
पछिल्ला केही वर्षमा युरोपबाट चीनमा लगानी लगभग ठप्प रहेको न्यूयोर्कमा रहेको वित्तीय विश्लेषण गर्ने रोडियम समूहले उल्लेख गरेको छ । अन्य कम्पनीहरुले चीनमा आफ्नो लगानी घटाएका छन् भने केही कम्पनीले चीनमा आफ्नो गतिविधि ठप्प पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।