80
Shares
काठमाडौँ, १ चैत । बुधवार सुनचाँदीको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय कायम हो ।
हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको महासङ्घले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन