83
Shares
काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, शुल्क र छात्रवृत्ति लगायतका समूहको सिट बाँडफाँट गरेको छ ।
देशभरका २ सय ३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७ हजार ६ सय ५९ सिट बाँडफाँट गरिएको हो ।
जसमा २ हजार २३ जना विदेशी विद्यार्थीहरुको लागि सिट छुट्टाइएको आयोगले जनाएको छ । त्यसमा सबैभन्दा बढी एमबीबीएस अध्ययनको लागि छुट्टाइएको छ ।
शुल्क तिरेर ३ हजार २ सय ८२ ले स्नातक तह चिकित्सा शिक्षा पढ्न पाउने छन् । त्यस्तै पूर्ण छात्रवृत्तिमा २ हजार २ सय ४९ जनाले पढन पाउने छन् । त्यस्तै ५५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार २३५ सिट, ४५ प्रतिशत छात्रवृत्तिका लागि १ हजार १४ सिट तोकिएको आयोगले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन