107
Shares
नयाँ दिल्ली, एजेन्सी । सन् २०१८ देखि २०२२ सम्म विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ताहरुको सुची सार्वजनिक भएपछि भारत शीर्ष स्थानमा रहेका छन् ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआइ) को पछिल्लो प्रतिवेदनले सन् २०१८ देखि २०२२ सम्ममा भारत विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता भएको खुलासा गरेको हो ।
साउदी अरेबिया, कतार, अष्ट्रेलिया र चीन पनि शीर्ष पाँचमा परेका छन्, त्यसपछि इजिप्ट, दक्षिण कोरिया, पाकिस्तान, जापान र अमेरिका रहेको प्रतिवेदनमा भनिएको छ, कुल विश्वव्यापी हतियार आयातको ११ प्रतिशत भारतले मात्रै ओगटेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन