101
Shares
पाकिस्तान, १ चैत । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौर पुगेका प्रहरी अधिकारीको इमरानका समर्थकसँग झडप अहिले जारी छ ।
इस्लामाबाद पुलिसले इमरान खानलाई विगत केही सातादेखि पक्राउ गर्ने प्रयास गरिरहेको छ र इमरान खानका समर्थकहरूले प्रहरीको लगातार विरोध गरिरहेको हो ।
पिटिआई नेता मुराद सईदले बुधवार बिहान प्रहरीले एक पटक पुन लाहौरको प्रतिष्ठित इलाकामा रहेको इमरान खानको जमन पार्क आसातर्फ अघि बढ्न सुरु गरेको दाबी गरेका छन् ।
यसअघि इमरान खानले आफ्ना समर्थकहरूलाई भनेका छन्, ‘मैले १८ मार्चमा अदालतमा उपस्थित हुने लिखित आश्वासन दिएको छु । यो आश्वासन पत्रमा मेरो हस्ताक्षर छ । यस्तो अवस्थामा मलाई पक्राउ गर्ने प्रयासको कुनै आधार छैन ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन