110
Shares
सर्लाही, ७ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला स्थित कार्यालयहरुको नियमित रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बैठकले सहज, सरल, छिटोछरितो रुपमा कार्यालयहरुको अनुगमन गर्ने निर्णय गरेको हो ।
सेवा प्रवाह एवं नागरिकको गुनासोलाई जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा मालपोत, नापीलगायत कार्यालयबाट सेवाग्राहीलाई सेवा लिन असाध्य गाह्रो छ भने काम गराउन अतिरिक्त रकम दिनुपरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन् ।
स्थानीय तहबाट प्रभावकारी रुपमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने, सवारी दुर्घटना न्यूनिकरणको लागि सीसीटिभी जडान, सडक मर्मत गर्नुका साथै यात्रु प्रतिक्षालय व्यवस्थित बनाउने लगायत निर्णय गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन