काठमाडौँ, ७ चैत । डाउन सिन्ड्रोम भनेको जन्मजात उपचार नहुने रोग हो । कोषहरूको विभाजन हुने हुँदा त्रुटिका कारण एउटा अतिरिक्त क्रोमोजम थपिएको कारणले डाउन सिन्ड्रोम हुन्छ ।
सामान्यतया व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ तर, डाउन सिन्ड्रोम भएकाहरूमा ४७ क्रोमोसोम हुन्छ । यस क्रोमोसोमले साधरणतया अधिकांशमा बौद्धिक अपाङ्गता बनाउँछ ।
डाउन सिन्ड्रोम हुँदा क्षमता र शारीरिक विकासको ढिलाइ अनुहारको आकारमा फरकपना देखाउँछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डाउन सिन्ड्रोमका लक्षणहरू यस्ता छन् ः
गोलो,चेप्टो अनुहार हुने, अति सानो चिउँडो हुने, नेप्टो नाक हुने माथि फर्केको चिम्से आँखा हुने, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रो हुने, छोटो गर्दन हुने, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला हुने, होचोपन हुने, डाउन सिन्ड्रोम भएका धेरैजसो व्यक्तिलाई मुटुको समस्या हुने गर्द छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन